बिहीबार, भदौ ११, २०८३

भ्रामक स्टाटस लेखेको भन्दै धनगढीबाट दुई जना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा भ्रामक स्टाटस लेखेको भन्दै प्रहरीले धनगढीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

धनगढी- सामाजिक सञ्जाल फेसबुकमा भ्रामक स्टाटस लेखेको भन्दै प्रहरीले धनगढीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले फेसबुकमा भ्रामक स्टाटस लेखेको भन्दै धनगढीका तेज खड्का र मदन भट्टलाई नियन्त्रणमा लिएको बताए। उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए। 

उनीहरुले अक्सिजनमा कालोबजारी गर्नेलाई कारवाही हुनुपर्नेलगायत सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

प्रकाशित: May 05, 2021| 13:04 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।