बिहीबार, भदौ ११, २०८३

समाज

धर्मशालामा दुई सय बेडको उपचार केन्द्र

वीरगन्जको गोपाल मण्डली धर्मशालामा कोभिड उपचार केन्द्र बनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

लुम्बिनीमा अक्सिजन अभाव, अस्पतालका प्लान्ट बल्ल मर्मत गरिँदै

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ। यसका साथै लुम्बिनीका ठूला कोभिड संक्रमित उपचार गर्ने कोहलपुर मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

भोलिबाट श्रमस्वीकृति अनलाइनबाट मात्रै

श्रम मन्त्रालयले भोलि (शुक्रबार) बाट भौतिक उपस्थितिमा हुने श्रम स्वीकृति बन्द गरेको छ। बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै शुक्रबारबाट श्रम स्वीकृति बन्द गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

विराटनगरमा १७ घण्टामा ७ संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा २ र न्युरो अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

हुकमले कोभिसिल्डको मूल्य ५० प्रतिशत बढाएको खुलासा

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालमा आयातका लागि अनुमति पाएको हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि नामक कम्पनीले सरकारी निकायले उत्पादक कम्पनीसँग खोपको मूल्य तय गरेपछि मूल्य...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

पर्सामा २४ घण्टामा पाँच संक्रमितको मृत्यु

पर्सामा पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएकाे छ। उनीहरुको उपचारका क्रममा निधन भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

महाकाली अस्पताललाई स्थानीय तहको सहयोग

कञ्चनपुरको महाकाली अस्पताललाई स्थानीय तहले आर्थिक सहयोग गरेको छ। जिल्लाको भीमदत्त नगरपालिकाले अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

प्रादेशिक अस्पतालको भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

महोत्तरी मटिहानीकी एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड–१९ अस्पतालमा भर्ना गरियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

खोप खरिदमा सहभागिता नरहेको हुकमको दाबी

विवादित हुकम डिस्ट्रिब्युटर्सले अहिलेसम्म नेपालमा खरिद भएको भ्याक्सिनमा आधिकारिक सहभागिता नरहेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ  :  नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौं जनताले ज्यान गुमाइरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

अस्पतालमा बेड पाइएन ? यी नम्बरमा सम्पर्क गर्नुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा बेड चाहिए टोल फ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

खाली अक्सिजन सिलिन्डर फिर्ता नगरे कारबाही 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली तथा स्टोर गरी राखिएका अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आग्रह गरेको छ। कसैले सिलिन्डर भण्डारण गरे वा फिर्ता नगरे कारबाही गरिने मन्त्रालयको चेतावनी छ।  
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

संघीय संसद्का चार सदस्यमा कोरोना संक्रमण

प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

गण्डकीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ का कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना संक्रमित महिलाको रक्तश्रावका कारण मृत्यु

कोरोना संक्रमित एक महिलाको रक्तश्रावका कारण मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

सन्त्रासमा पनि सकिन्छ मुस्कुराउन

 प्रेमीप्रेमिकाका हाँसोको त बयान गरिसाध्ये छैन। दुवैका लागि हाँसो शक्ति हो, आँट हो र ऊर्जा हो। त्यसैले महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा भनेका छन्– तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

गेटामा सुविधासहितको आइसोलेसन सेन्टर बन्दै

कोरोना भाइरसको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालका शय्या संक्रमितले भरिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८