बिहीबार, भदौ ११, २०८३

खाली अक्सिजन सिलिन्डर फिर्ता नगरे कारबाही 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली तथा स्टोर गरी राखिएका अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आग्रह गरेको छ। कसैले सिलिन्डर भण्डारण गरे वा फिर्ता नगरे कारबाही गरिने मन्त्रालयको चेतावनी छ।  
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली तथा स्टोर गरी राखिएका अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आग्रह गरेको छ। कसैले सिलिन्डर भण्डारण गरे वा फिर्ता नगरे कारबाही गरिने मन्त्रालयको चेतावनी छ।  

मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ का संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि  सरकारको निर्णय विपरित उद्योगहरुमा प्रयोग भइरहेको पाइएकाले ती सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आग्रह गरेको हो। 

मन्त्रालयले अनुगमनको कमममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकोले सम्बन्धित सबै उद्योग–व्यवसायी र सरोकारवालामा त्यस्ता अक्सिजन सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेको हो।

सरकारको यस निर्णयको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित: May 06, 2021| 07:36 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।