बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु देउवा निवासमा

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहित एमालेका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहित एमालेका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। 

परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न प्रधानमन्त्री ओली पार्टीका नेताहरुलाई लिएर बूढानीलकण्ठ पुगेका हुन्। ओलीसँग एमाले महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा तथा सुवास नेम्वाङ पनि बूढानीलकण्ठ पुगेका छन्।

कांग्रेसको तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत सहभागी छन्। एमाले र कांग्रेसका नेताहरुबीच वार्ता जारी छ। 

प्रकाशित: May 05, 2021| 10:49 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।