बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयू बेड नपाएर फिभर क्लिनिकमा उपचाररत चार संक्रमितको मृत्यु

आईसीयू बेड नपाएर फिभर क्लिनिकमा उपचाररत चार संक्रमितको मृत्यु

उपचारका लागि आईसीयू बेड नपाएर लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचार गराएका चारजना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

बुटवल - उपचारका लागि आईसीयू बेड नपाएर लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचार गराएका चारजना संक्रमितको मृत्यु भएको छ।

फिभर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको मृत्यु भएको हो। 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका-४ की २७ वर्षीय महिला, बुटवल-९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका-४ की ४० वर्षीया महिला रहेकाे मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

प्रकाशित: May 05, 2021| 06:04 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।