बिहीबार, भदौ ११, २०८३

बाढीले सल्यानमा दुई घर पुरिए

अविरल वर्षापछि आएको बाढीले सल्यानमा दुई घर पुरेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

सुर्खेत– अविरल वर्षापछि आएको बाढीले सल्यानमा दुई घर पुरेको छ। बाढीले बनगाड कुपिण्डे नगरपालिका–१ अम्रामा हिमे कामी र मुनी विकको घर पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

घर पुरिएपछि अहिले उनीहरु गाउँमा रहेको आमा समूहको घरमा बसेका छन्। बाढीले दुइटा बाख्रा, लत्ताकपडा, अन्नपातलगायत सामान बगाएको छ। बाढीले बोधबहादुर यरी, रतकुमार यरी र भविन्द्र यरीको खेतबारी पनि बगाएको छ।
 

प्रकाशित: May 05, 2021| 08:25 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।