बिहीबार, भदौ ११, २०८३

धनुषासँग जोडिएका भारतीय नाका बन्द

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै धनुषासँग जोडिएका भारतीय नाका बन्द गरिएको छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

जनकपुरधाम - छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै धनुषासँग जोडिएका भारतीय नाका बन्द गरिएको छ। 

कोरोनाको दोस्रो लहर तीव्र बढी रहेको समय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषासँग जोडिएका सबै भारतीय नाका बन्द भएको जानकारी दिएका हुन्। 

धनुषासँग जोडिएका भारतीय नाकाहरू जटही, इनर्वालगायत सबै नाकाबाट आवतजावतमा रोक लगाइएको हो।

प्रकाशित: May 05, 2021| 07:31 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।