बिहीबार, भदौ ११, २०८३

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थपियो

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थप गरिएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

सुर्खेत– सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थप गरिएको छ। १४ गतेदेखि जारी निषेध आदेश मंगलबारसम्म लागू गरिएको थियो। कोरोना संक्रमणदर नघटेपछि निषेध आदेश वैशाख मसान्तसम्म थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। 

‘संक्रमण दर बढ्दै गएपछि निषेध आदेश थप्नुको विकल्प भएन’, रिजालले भने, ‘वैशाख मसान्तसम्म निषेध आदेश थपिएको छ, अब निषेध आदेशमा कडाइ गरिन्छ।’ 

मजदुरका कारण सक्रमण बढ्ने खतरा रहेको भन्दै उनले निषेध आदेशमा पनि सञ्चालन भएका विकासे आयोजनामा कार्यरत मजदुरलाई सम्बन्धित आयोजनाले निर्माणस्थलमा बसोबासको व्यवस्था गर्नुपर्ने बताए। हाल सुर्खेतमा १ हजार ३ सय ३५ जना सक्रिय संक्रमित छन्।
 

प्रकाशित: May 04, 2021| 12:06 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।