बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्र र कांग्रेस सम्भावित सत्ता समीकरणको छलफलमा

माओवादी केन्द्र र कांग्रेस सम्भावित सत्ता समीकरणको छलफलमा

परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

माओवादी बैठक पार्टी कार्यालय र कांग्रेस बैठक सभापति शेरबहादुर देउवाको निवासमा बसिरहेको छ। 

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेपछि दलहरु रणनीति निर्माणमा जुटेका हुन्।

प्रकाशित: May 04, 2021| 10:13 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।