बिहीबार, भदौ ११, २०८३

बुटवलमा अक्सिजन बैंक स्थापना 

कोरोना संक्रमित बिरामीका लागि बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा सुरु गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

बुटवल– कोरोना संक्रमित बिरामीका लागि बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा सुरु गरेको छ।  उपमहानगरले बनाएका आइसोलेसन, होटल आइसोलेसन तथा घरमा आइसोलेट भएका संक्रमितलाई श्वगासप्रश्वासमा समस्या भएमा  तत्काल स्वास्थ्यकर्मीसहितको टोली पुग्ने व्यवस्था गरिएको छ। 

नगरप्रमुख शिवराज सुवेदीले मंगलबार  अक्सिजन सेवा बैंकको शुभारम्भ गर्दै अब कोरोना संक्रमितले राहत पाउने दाबी गरे। कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको उनले बताए। 

आइसोलेसनबाट सूचना आउनासाथ परिचालन हुने गरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रमुख सुवेदीले जानकारी दिए। 
 

प्रकाशित: May 04, 2021| 10:23 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।