अनुरागको बुझाइमा फिल्ममेकरको काम पैसा खोज्ने होइन। उनीहरुको काम त त्यस्तो स्क्रिप्ट तयार गर्ने हो या त्यस्तो फिल्म बनाउने हो ताकि अरुले आएर सोधुन्– म कसरी यो फिल्मसँग जोडिनसक्छु।
परिवार कल्याण महाशाखाका निर्देशक तथा खोप खरिद व्यवस्थापन कार्यदलका सदस्या डा. तारानाथ पोखरेलका अनुसार सरकाले सम्पूर्ण जनताको लागि निःशुल्क खोप उपलब्ध गराउँछ।