बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरा, सिन्धुपाल्चोक र रुपन्देहीमा गरि तीन जना मृत फेला

बाजुरा, सिन्धुपाल्चोक र रुपन्देहीमा गरि तीन जना मृत फेला

बाजुरा, सिन्धुपाल्चोक र रुपन्देहीमा गरि तीन जना मृत फेला परेका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - बाजुरा, सिन्धुपाल्चोक र रुपन्देहीमा गरि तीन जना मृत फेला परेका छन्।

बाजुरा त्रिवेणी नगरपालिका–१ छताराकी २२ वर्षीया करिश्मा नेपाली सल्लेरी वनको भीरमा र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ को ब्रहायणी खोला किनारमा अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका छन्।

त्यस्तै रुपन्देही बुटवल उपमहागरपालिका–८ चौराहस्थित सडक पेटीमा नाम नखुलेका करिब ३६ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

करिश्मा नेपाली घास काट्न भनि घरबाट गएकी र अबेरससम्म नफर्किएपछि खोज्न जाँदा भीरमा मृत फेलान परेकि थिइन्।

प्रकाशित: May 07, 2021| 07:48 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।