बिहीबार, भदौ ११, २०८३

तासको खालबाट एक लाख नगदसहित १० जना पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ८ हजार ५७५ रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– तास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ८ हजार ५७५ रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ।

नवलपरासी पूर्व कावासोती नगरपालिका–२ नरबजार चोक बस्ने रुद्र कँडेल र सोही ठाउँका अजय जैसवालसमेत गरी १० घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले खालबाट ५७० भारतीय रुपैयाँसहित १ बुक ताससमेत फेला पारेको छ।

प्रकाशित: May 07, 2021| 07:14 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।