बिहीबार, भदौ ११, २०८३

समाज

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : योभन्दा आकस्मिक कार्य के छ तपाइँको ?

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई देशमा कोरोना महामारीको अवस्थामा योभन्दा आकस्मिक कार्य के छ भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

निषेध आदेशको असर : लाखौंको टमाटर बारीमै कुहिँदै

नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीलाई कारबाही गरिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्ति र सरकारी कर्मचारीलाई कारबाही गरिने जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह : कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्नुस्

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

बादलको तुलना खिमलालसँग हुनै सक्दैन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली निकट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना खिमलाल देवकोटासँग हुनै नसक्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

बदनियतपूर्वक अध्यादेश जारी भएकाले संवैधानिक परिषद्को बैठकमा भाग नलिन देउवाकाे आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत् संविधानको संरचना नै भत्कने गरी पटकपटक अध्यादेश जारी गर्ने काम भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

प्रधानमन्त्री ओली आन्तरिक परामर्शमा

 प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

अक्सिजन अभावले मर्न थाले बिरामी, सरकार अझै तयारीमै

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीका अस्पताल अक्सिजनको अभाव चरम देखिए पनि यसको व्यवस्थापन हुन सकेको छैन। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

गैँडाकाे चाेरी शिकारी आरोपमा २४ जना पक्राउ

 चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

डोटीमा आईसीयू र भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाउँदै 

'अस्पताल भर्ना गरेकै दिन ती पुरुषको अवस्था गम्भीर थियो। हामीले यहाँ आईसीयू र भेन्टिलेटर छैन, अन्यत्रै लैजानुस् भनेर आफन्तलाई सुझाव दिएका थियौं।'
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, महत्त्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

बाँकेमा पाँच र रुपन्देहीमा थप दुई संक्रमितकाे मृत्यु

 कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सातजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

एमालेको दुवै पक्ष आज पनि वार्तामा बस्दै, ओली र नेपालबीच भेटवार्ता गराउने तयारी

सत्तारुढ दल नेकपा एमालेलाई विभाजन हुनबाट रोक्न सक्रिय दोस्रो तहका नेताहरूले आज शनिबार पनि छलफललाई निरन्तरता दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

मकवानपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, बेलटारस्थित बेसीघाटमा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

ओलीलाई माधव नेपालको चेतावनी : गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गर्नुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

चितवनमा ८६ चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित

चितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद् बैठककाे रणनीति तय गरिने 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

बजारमा खाद्यान्न पर्याप्त, मजदुर भाेकै

खरिद गर्न सक्ने वर्गका लागि विभागले भनेजस्तै आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। तर, दैनिक मजदुरी गरेर छाक टार्नेको मजदुरी गुमेको छ पछिल्लो समय गरिएको निषेध आदेशका कारण।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड

म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु

कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८