बिहीबार, भदौ ११, २०८३

समाज

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

कोभिडबाट शंकरापुरका वडाध्यक्षको निधन

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण शङ्खरापुर नगरपालिका वडा नं।–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

कोरोना संक्रमित पत्रकार दाहालको निधन, मृतकको संख्या ८ पुग्यो

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

दोलखा भीमेश्वरको शिलामा आयो पसिना

प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

लुम्बिनी प्रेस क्लबले आइसोलेसनका लागि भवन दिने 

लुम्बिनी प्रेस क्लबले आफ्नो भवन आइसोलेसनका लागि दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु 

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

जनप्रतिनिधिका सवारीलाई एम्बुलेन्स बनाउने होड

प्रदेश १ का स्थानीय तहका जनप्रंतिनिधिहरुले प्रयोग गर्दै आएका सवारी साधन कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि भन्दै धमाधम एम्बुलेन्स बनाउने लहर चलेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

२६ जना सांसदलाई कोरोना संक्रमण, बैठकमा सहभागिताबारे कार्यव्यवस्थाले निर्णय गर्ने

संघीय संसदमा २६ जना सांसदलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गोेप्य बैठकमा देउवा

नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीको संसदीय दलको बैठककै बीचबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा नेकपा माओवादी केन्द्र र जसपासँगको गोप्य बैठकमा सहभागी हुन...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

८,४१८ कोरोना संक्रमित थप, ५३ जनाको मृत्यु

शनिबार देशभर झण्डै साढे ८ हजार कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

प्रधानमन्त्री ओलीलाई विफल पार्ने कांग्रेस निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा राष्ट्रपतिको भूमिकाको सांसदहरूले चर्को आलोचना गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

स्वेच्छाचारी नबन्न ओलीलाई दाहालको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदमार्फत स्वेच्छाचारिता चरित्र प्रदर्शन  नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

अविश्वासको प्रस्तावबारे निर्णय भएको छैन : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावका बारेमा अहिले नै कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

दोलखा भीमेश्वरलाई पसिना, राष्ट्रपतिलाई महाप्रसाद पठाउने तयारी

शनिबार दोलखाको प्रसिद्ध मन्दिरको शिलामा पसिना आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

पर्सामा कोरोनाबाट थप ३ जनाको मृत्यु

पर्सामा उपचारको क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

आज राति पौने १० बजे सार्वजनिक हुँदै डीभीको नतिजा

सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको नतिजा आज (शनिबार) प्रकाशन हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

आफ्नो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने नगर प्रमुखको घोषणा 

धनुषाको एक स्थानीय तहका प्रमुखले कोरोना संक्रमितहरुलाई ओसारपसार गर्न अफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

गण्डकीमा कोरोना : महामारी अघिअघि तयारी पछिपछि

अस्पतालले गम्भीर खालका बिरामीलाई ननकोभिडलाई उपचार गर्ने आकस्मिक कक्षमा समेत राखेर उपचार गर्न बाध्य भएको डा. गौचन बताउँछन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

बढी भाडा लिने ७ कर्मचारी ट्राफिक प्रहरीको फन्दामा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेध आदेश घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

संसदमा कोरोना परीक्षण गराएकामध्ये १६० जनाको रिपोर्ट पोजेटिभ

वैशाख २७ गते बस्ने संघीय संसदको बैठकका लागि कोरोना परीक्षण गराएका सांसद, संसदका कर्मचारी तथा पत्रकारमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८