बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

सुर्खेत- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ। 

आज (शनिबार) नर्भिक अस्पताल काठमाडौँमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पुष्टि गरे।

‘नगरप्रमुखको निधन भएको खबर सत्य हो तर के कारणले निधन भयो भन्ने पुष्टि भएको छैन’ उनले भने, ‘उहाँ (नगरप्रमुख) लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो।’ उनी उपचारकै लागि गत चैतमा काठमाडौँ गएका थिए।

प्रकाशित: May 08, 2021| 12:58 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।