बिहीबार, भदौ ११, २०८३

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु 

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको छ। त्यस्तै कोभिड १९ रोकथाम नियन्त्रण लगायतका विषय र समसामयिक विषयमा बैठकमा छलफल हुनेछ। 

समान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस् निर्णय गर्न सक्ने अनुमान गरिएको छ।  

आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् भने आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।

प्रकाशित: May 08, 2021| 12:27 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।