बिहीबार, भदौ ११, २०८३

लुम्बिनी प्रेस क्लबले आइसोलेसनका लागि भवन दिने 

लुम्बिनी प्रेस क्लबले आफ्नो भवन आइसोलेसनका लागि दिने निर्णय गरेको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

बुटवल- लुम्बिनी प्रेस क्लबले आफ्नो भवन आइसोलेसनका लागि दिने निर्णय गरेको छ।

शनिबार क्लबको बसेको भर्चुअल बैठकले लुम्बिनी रोडमा रहेको चार तल्ले भवनमा कुनै स्थानीय तह वा संघसंस्थाले आइसोलेसन बनाउन चाहेमा दिने निर्णय गरेको हो। 

कोरोना महामारीले उपचार नपाएर बिरामीको मृत्यु हुन थालेकाले यस्तो बेला आइसोलेसन बनाउन आफूहरु सहयोगी बन्न तयार रहेको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिए।

प्रकाशित: May 08, 2021| 12:32 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।