बिहीबार, भदौ ११, २०८३

समाज

स्वास्थ्य संकटका बेला पपुलिस्ट बजेट ल्याउन लागेको हो सरकारले?

हाल नेपालमा ९ प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ। यसपल्ट भने सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना संक्रमित

राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

एनएसएलमा लिग चरणका खेल आज सकिँदै

पहिलो संस्करणको उपाधि जित्ने दाउमा रहेको काठमाडौं आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिन चाहन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

संक्रमित सांसद कसरी हाेलान् मतदानमा सहभागी ? टुंगाे आज लाग्ने

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

डाेटीमा अब कैदी बन्दी भेट्न नपाइने

कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

राजीनामाबारे थप निर्णय गर्न माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

सांसदहरूले राजीनामा दिनेबारे थप छलफल गर्न एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

तनहुँमा १०० शय्याको आइसोलेसन कक्ष

कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको सुनिश्चिततामा प्रतिबद्ध छु : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो  प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

धम्काउने अस्त्र मात्रै हो, नेपाल पक्षले सामूहिक राजीनामा दिँदैन- ओली पक्ष

एमालेको संस्थापन पक्ष भने माधव–झलनाथ पक्षले सामूहिक राजीनामा दिने भनि गरेको निर्णय भ्रम छर्ने काम मात्रै भएको टिप्पणी गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

'बेड र अक्सिजन पाउन कि कोही डिस्चार्ज हुनुपर्छ कि त कोही मर्नुपर्छ’

एकातिर आमाछोरी बचाउनु छ, अर्कोतिर अस्पतालका बिरामीलाई। भ्याईनभ्याई छ। उनी आफैं जोखिममा छिन्, तर त्यसको कुनै पर्वाह छैन। संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिइरहेकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहाने सर्वसाधारणका लागि लागि चिकित्सकको  सूची प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

ओलीलाई सच्चिन नेपाल पक्षको आज अन्तिम मौका, नत्र सामूहिक राजीनामा 

शनिबार ललितपुर सातडोबाटो स्थित राष्ट्रिय खेलकुद परिषदको नेपाल ओलम्पिक भवनमा भएको लामो छलफलले ओलीलाई आज अन्तिम मौका दिने निष्कर्ष निकाल्दै नसच्चिएमा सामूहिक राजीनामा दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अक्सिजनको सिलिन्डर बिक्रीवितरणमा कडाइ

सरकारले बिना सिफारिस सरकारी, सामुदयिक तथा निजी अस्पताललाई ग्यास सिलिन्डर भरी बिक्रीवितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

यी हुन् निषेध आदेश भएका ६३ जिल्ला

गृह मन्त्रालयको विवरणअनुसार शनिबारसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेध आदेश जारी गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

खाेप खरिदमा संलग्न कमिसनखोरमाथि कारबाही गर्न राप्रपाको माग

राप्रपाले जनस्वास्थ्यसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी कोरोना विरुद्धको खोपको सहज आपूर्ति गर्न सरकारसँग माग गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई पुनः कोरोना

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

वीर अस्पतालको नयाँ भवन अब कोरोना अस्पताल

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

जलेश्वर अस्पताल : जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन, संक्रमितको मृत्यु

पाण्डेले भेन्टिलेटर अभावकै कारण जलेश्वर अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले २ दिनभित्र भेन्टिलेटर अस्पताललाई उपलब्ध नगराए भोक हडतालमा बस्ने चेतावनी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

अक्सिजनको आपूर्ति र अस्पतालमा बेडको व्यवस्था गर्न कांग्रेसको माग

नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८