बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहाने सर्वसाधारणका लागि लागि चिकित्सकको  सूची प्रकाशन गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहाने सर्वसाधारणका लागि लागि चिकित्सकको  सूची प्रकाशन गरेको छ।

समाजले कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य संस्थाहरुमा हुने चाप र जोखिम न्यूनिकरण गर्ने उद्देश्यले यो व्यवस्था सुरु गरेको हो। “अहिले मुलुकका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी छ,” समाजका कार्यवाहक अध्यक्ष डा आभाष आचार्यले भने, “बिरामीलाई चिकित्सकहरुसँग परामर्श लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा दिन लागेका हौं।”

आयुर्वेद चिकित्सकको नाम एवम् सम्पर्क नम्बर

चिकित्सकको नाम सम्पर्क नम्बर

डा. वंशदीप खरेल

९८५१०६०९३४
डा. पुनेश्वर केशरी ९८४४०५७१७०
डा. शंकरप्रसाद पौडेल ९८५११४०१३२
डा. शोभाराम सुवेदी ९८४१३६५३७०
डा. बुद्धिप्रसाद पौडेल ९८५१०९३६५५
डा. विनय कुमार ९८५५०६४८११
डा. इश्वर ज्ञवाली ९८४१०३६६०९
डा. प्रशान्तकुमार सिंह ९८०८९१५७५९
डा. अशोककुमार महतो ९८४१९१८१३१
डा. अशिम बैद्य ९८४१४९५५३६
डा. शारदा खनाल ९८४५५४८३४५
डा. मुक्तराज लामिछाने ९८४९०३८५१८
डा. प्रवीणकुमार यादव ९८४९६७९२३०
डा. नितेश कान्दु ९८४९१९३४७८
डा. दीपक भुसाल ९८५६०१००५२
डा. रामप्रबोध चौधरी ९८४२८३८८११
डा. आलोककुमार पाण्डे ९८५७८२४७२५
डा. निरज योगी ९८४९०००४५३
डा. विवेक गुप्ता ९८४३८१५३७३
डा. पंकजकुमार साह ९८४३०६०५६३
डा. अमृत भण्डारी ९८४११८५७६८
डा. देवीकुमार गौतम ९८५२६५२३४८
डा. सुवर्ण पौडेल ९८५५०२४४७८
डा. उपेन्द्र यादव ९८४५०९७६८९
डा. ऋषिकेशव भुसाल ९८५६०४०२२२
डा.सुनिल मण्डल ९८०८३५५८५०
डा. कृष्णप्रसाद ज्ञवाली ९८६४४९८४६६
डा. सुजित कर्ण ९८४९०१७१८८
डा. हेमन्त शाही ९८४८२३२२०८
डा. सन्तोषसिंह थापा ९८४९६२३३३४
डा. सागर न्यौपाने ९८४७३२७७५८
डा. रमेशकुमार चौधरी ९८०७४४८६७८
डा. धनवीर बुढा ९८५५०८१३०९
डा. धीरेन्द्र महतो ९८५११२०१२१
डा. नरेन्द्र लामिछाने ९८५७८३४८६२
डा. सुरज पन्त ९८४५८५८९५०
डा. खुमबहादुर डाँगी ९८४३२१४२५२
डा. विश्वजित झा ९८४४११६७०६
डा. विवश बास्तोला ९८५६०२१५६२
डा. देवेन्द्रकुमार यादव ९८४४१०९२३५
डा. खिमप्रसाद भुसाल ९८४७८७८६४०
डा. प्रतिमा पौडेल ९८६०५०९५८५
डा. वर्षा पौडेल ९८६३४६५०१४
डा. शिवप्रसाद सुवेदी ९८४२०८५४५६
डा. छविन्द्र उपाध्याय ९८६८०८५८४०
डा. पवन यादव ९८०४८२५०४९
डा. अशोककुमार यादव ९८४५१८४०९८

 

प्रकाशित: May 09, 2021| 00:38 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।