बिहीबार, भदौ ११, २०८३

समाज

अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन गण्डकीका मुख्यमन्त्रीको राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

काठमाडौं उपत्यकामा ४,१९८ जना संक्रमित थपिए

आज आइतबार काठमाडौ उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित पत्ता लागेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

ओलीका प्रतिनिधिसँगको छलफलपछि नेपाल पक्षीय सांसदहरुको बैठक सिंहदरबारमा

ओली पक्षीय नेताहरूसँगको वार्ता सकिएपछि नेकपा एमालेको असन्तुष्ट पक्षका सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

संक्रमण दर भारतको भन्दा नेपालको बढी

अघिल्लो हप्ताभन्दा यो हप्ता कोरोना संक्रमण ९०.४ प्रतिशत बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

ओली–नेपाल पक्षको वार्ता बिनानिष्कर्ष टुंगियो

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

२४ घण्टामा ८ हजार ८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु

गत २४ घण्टामा ८ हजार ८५० जना काेराेना संक्रमित पुष्टि भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन

सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

नेपाल पक्षका सांसदलाई फकाउँदै ओलीका प्रतिनिधि

राजीनामा दिने तयारीमा रहेका माधवकुमार नेपाललगायत सांसदलाई भेट्न नेकपा (एमाले) ओली समूहका प्रतिनिधि सिंहदरबार पुगेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

६७ जिल्ला ठप्प, १० जिल्लामा निषेध आदेश बाँकी

कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प भएका छन्। संक्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

विश्वासको मतका लागि भोलि नै मतदान, कोरोना संक्रमित सांसदलाई विशेष व्यवस्था

कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

पर्सामा संक्रमितको घरघरमै निःशुल्क खाना

वीरगंजमा ‘सानो पाइला’ नामक संस्थाले कोरोना संक्रमितहरुको घरघरमै निःशुल्क खाना पुर्‍याउन सुरु गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

खनाल-नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुँदै 

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

नागरिक लगानी कोषको व्यक्तिगत पेन्सन योजनामा २५ सय सहभागी

नागरिक लगानी कोषले ल्याएको व्यक्तिगत पेन्सन योजनामा झण्डै २ हजार ५०० सहभागी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

लुम्बिनी : विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग गर्दै समावेदन

लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई विशेष अधिवेशनको माग गर्दै समावेदन दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

टेकुमा बेड भरिएपछि संक्रमितलाई बाहिरै राखेर उपचार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमतिलाई बाहिरै राखिएर उपचार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

कालीमाटीमा व्यापार घट्यो, कोरोना संक्रमणको जोखिम कायमै

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

एमाले ब्युँताइदिने न्यायाधीशका दाजु लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अविश्वासको प्रस्तावको औचित्य छैन : एमाले प्रमुख सचेतक ढकाल

नेकपा एमालेले लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले फेरि दर्ता गरेको अविश्वासको प्रस्तावको कुनै औचित्य नभएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८