बिहीबार, भदौ ११, २०८३

समाज

उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तातो खाना वितरण अभियान 

महिलाका लागि मानव अधिकार एकल महिला समूहमा कार्यरत कर्मचारी कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तातो खाना वितरण अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

पार्टी एकता जोगाउन सकिएन, अब राजीनामा दिँदैछौं : माधव पक्ष

नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

बेपत्ता भएका युवाको १२ दिनपछि ओढारमा भेटियो शव, अन्य चार युवा सम्पर्कविहीन

म्याग्दीको मालिका गाउँपालिका-५, देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुंगाले अँठ्याएको अवस्थामा शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

पोखरामा ‘अक्सिजन बैंक’ स्थापना

कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

नेता झलनाथ खनाल संक्रमणमुक्त

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओलीलाई दिएको समयसीमा सकियो, अब के माधव समूहको राजीनामा आउला?

नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरूको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा केही बेरमा बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने भन्दै बाबुराम भट्टराईले औंल्याए चार कारण

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुका प्रमुख चार कारण बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउनु हुनेछ, आजै राजीनामा आउला : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओली-नेपाल पक्षबीच सहमतिको सम्भावना न्यून

नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना न्यून देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोनासँग लड्न युवाहरूको ‘सँगसँगै’ अभियान

कोभिड–१९ सँग लड्न कञ्चनपुरका युवाहरूले ‘सँगसँगै’ अभियान चलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

लापरबाहीले संक्रमितकाे मृत्यु भएकाे आरोपपछि भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र

मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोनाका बिरामी बोक्न नि:शुल्क एम्बुलेन्स सेवा 

कैलालीको धनगढीमा रहेको धनगढी नेत्रालयले कोभिड–१९ का बिरामीलाई नि:शुल्क अस्पतालसम्म पुर्‍याउँने सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

थाहाका प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी कोरोना न्यूनीकरणमा प्रयोग गर्ने

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

डाेल्पा : थन्क्याइयाे अक्सिजन प्लान्ट, समस्यामा कोरोना संक्रमित

स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

अक्सिजन चाहियो? हेमराजलाई बोलाउनुस्!

भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ– चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु। ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

मध्यरात ओलीलाई नेपालको ६ बुँदे पत्र, माग पूरा नभए सामूहिक राजीनामा

एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मध्यराति ६ बुदे ध्याकर्षण पत्र लेखेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

‘तनावमुक्त हुन दिनभर नाच्थ्यौँ, झोलिलो कुरा बढी खान्थ्यौं’

सुर्खेत वीरेन्द्रगर-१२ का सुशील केसीलाई वैशाख ७ गते स्वास्थ्यमा समस्या आयो। ज्वरो आउने, टाउको र शरीर दुख्नेलगायतका लक्षण देखिए। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

झलनाथ खनाल कोरोनामुक्त

पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। एक साताअघि कोभिड–१९ को लक्षण देखा परेपछि उनी नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत थिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

आर्यघाटमा एकै दिन ७६ वटासम्म शव आउन थालेपछि व्यवस्थापनमा कठिन

केही समयअघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि वैशाख २० गतेदेखि शव दाह गृह नजिकै बागमतीको तीरमा अन्त्येष्टि गरिँदै...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८