बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने भन्दै बाबुराम भट्टराईले औंल्याए चार कारण

प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने भन्दै बाबुराम भट्टराईले औंल्याए चार कारण

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुका प्रमुख चार कारण बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुका प्रमुख चार कारण बताएका छन्। टिवट् गर्दै भट्टराईले ओली नेतृत्वको सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको बताएका हुन्।

संविधानविपरीत संसद विघटन गरेर दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप औषधि खरिदमा समेत भ्रष्टाचार गरेकाले ओलीलाई आजै बिदाइ गर्नुपर्ने कारण रहेको उनले बताएका छन्।

प्रकाशित: May 10, 2021| 03:47 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।