बिहीबार, भदौ ११, २०८३

समाज

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाउँदिनँ भन्ने थाहा पाउँदा पाउँदै प्रधानमन्त्री केपी ओलीले मत मागेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोनाबाट २ सैनिक कर्मचारीको मृत्यु, २१३ संक्रमित

दोस्रो लहरको कोरोना फैलिएसँगै नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको छ। वैशाख १९ गते एक र वैशाख २६ गते एक जना सेनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

सदनकै बलमा कार्यकाल पूरा गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बलले आफू तीन वर्षभन्दा बढी प्रधानमन्त्री बनेको भन्दै यही सदनको बलले पाँच वर्षसम्म कायम रहने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

उपत्यकामा १५ दिन निषेध आदेश थप्न सिफारिस

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेश तोकिएको समयभन्दा थप १५ दिन लम्ब्याउने तयारी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिदिएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

सफलता देख्दै नदेख्ने प्रवृत्ति हावी भयो : प्रम ओली

प्रधानमन्त्री केपी ओलीले सरकारको सफलता नेदख्ने तर एकाध कुरामा असफल हुँदा बढाइचढाइ गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

विश्वासको मतका लागि संसद्‌मा तयारी पूरा

प्रधानमन्त्रीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

‘सरकार सफल भइरहेको छ, केको अविश्वास?’ 

प्रधानमन्त्री केपी ओलीले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानका सन्दर्भमा समस्याको गीतमात्र गाएर होइन, समाधान गरेर अघि बढ्ने सन्दर्भमा सरकार सफलताका साथ अघि बढेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

सरकारलाई अविश्वास गर्नुपर्ने आधार छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले सरकारले अनुचित अडानमा सम्झौता नगर्ने प्रष्ट पारेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

राम्रो काम गर्न खोज्दा पनि सरकारलाई हिलो छ्यापियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोनाविरुद्ध एकजुट भएर लडौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइमा एकजुट भएर लाग्न सबैमा आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संसदमा विश्वासको मत लिन लागेका ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संसद्‌मा विश्वासको मत पाउलान् त प्रधानमन्त्रीले? (प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण)

संसद्‌मा विश्वासको मत पाउलान् त प्रधानमन्त्रीले? (प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण)
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कैलालीमा स्रोत नखुलेको साढे १७ लाख भारूसहित एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रूपैयाँसहित कैलाली टीकापुर नगरपालिका–१, सत्तिघाटबाट  गोपाल चौधरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

साइकल बिजुलिको पोलमा ठोक्किँदा १० वर्षीय बालकको मृत्यु

सुर्यविनायक नगरपालिका भक्तपुरमा साइकल नियन्त्रण गर्न नसक्दा १० वर्षीय बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

माधव-झलनाथ पक्षले पार्टी विभाजन गरे वामदेव पनि सामेल हुने

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव–झलनाथ पक्षले पार्टी विभाजन गरे सो पार्टीमा सामेल हुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

अक्सिजन अभावले गंगालाल अस्पतालमा मुटुको अप्रेसन रोकियो

अक्सिजनको अभावमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आपतकालिन बाहेक मुटुको अप्रेसन रोकिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रशारण)

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रशारण)
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

जनकपुरमा पल्स अक्सिमिटरको कालोबजारी गर्ने पक्राउ

पल्स अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८