बिहीबार, भदौ ११, २०८३

समाज

अब कसरी बन्ला नयाँ सरकार? यस्तो छ सम्भावना र अंकगणित  

‘एउटा संयुक्त सरकार ढलेपछि त्यस्तै खालको अर्को संयुक्त सरकारको पहल हुनुपर्छ। त्यो नभए मात्रै अल्पमतको सरकारको विकल्पमा जाने हो।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रतिनिधिसभाको अर्को बैठक ३० वैशाखमा

प्रतिनिधिसभाको बैठक ३० वैशाखसम्मलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

सीसीएमसीले देशभरका अस्पतलामा अक्सिजनको व्यवस्था गर्ने 

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन व्यवस्थापन केन्द्र सीसीएमसीले देशभरका अस्पतालहरुमा अक्सिजनको व्यवस्था मिलाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कतारी रियाल अब कागजको खोष्टा मात्र !

तपाइँसँग कतारी रियाल छ ? यदि छ भने तपाइँसँग भएको नोट आजदेखि कागजको खोष्टा सरह हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

गण्डकी : कृष्णचन्द्रका पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्विप

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले नयाँ सरकारको प्रस्तावित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संवैधानिक अभ्यास गर्न रोक लगाइएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलील अध्यादेश संवैधानिक व्यवस्था नै रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्रीको प्रश्न– धरहरा नबनी म कसरी टुप्पोमा पुगें त?

प्रधानमन्त्री केपी ओलीले धरहरा तयार भएरै उद्घाटन गरिएको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संसद् बचाउने हो भने विश्वासको मत दिनुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिए संसद् विघटन गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

समृद्धिको यात्रा तुक्का मिलाउने विषय होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति माखेसांग्लोजस्तो भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्रीविरुद्ध उपेन्द्र यादवको आक्रोशै आक्रोश

जनता समाजवादी पार्टी जसपाका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रधानमन्त्रीको प्रशंसा गरेपछि महन्थले भने- हामी तटस्थ छौँ

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे पनि विश्वासको मतका लागि हुने मतदानमा आफूहरु तटस्थ रहने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

अस्पतालबाहिर बेड कुर्दै बिरामी, डाक्टर भन्छन्– अवस्था कन्ट्रोलमा छँदै छैन

टेकु अस्पतलामा २४ बेड आईसियु र ३३ बेड जनरल वार्ड छ। ३० जना संक्रमित अस्पताल बाहिर अक्सिजन लगाएर बसेका छन्। भित्र कतिबेला पालो आउँछ भन्दै कुरिहरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संसद्‌मा ओलीविरुद्ध यसरी खनिए देउवा (सम्बोधनको पूर्णपाठ) 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कामकारबाहीबारे थुप्रै प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओलीलाई दाहालको प्रश्न– यही संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार छ तपाईंलाई ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही संसदबाट विश्वासको मत लिने अधिकार नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

खोप कमिसनमा संलग्न भएपछि सरकारको चरित्र उदाङ्गो भयो : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोप कमिसनमा संलग्न हुनुले सरकारको चरित्र उदाङ्गो भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संसद्‍मै रहेका प्रधानमन्त्रीलाई रोस्ट्रमबाट प्रचण्डको आग्रह– तत्काल राजीनामा दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संविधानभन्दा माथि छु भन्ने दम्भ प्रधानमन्त्रीमा देखियो : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आफू संविधानभन्दा माथि हुँ भन्ने दम्भ देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८