बिहीबार, भदौ ११, २०८३

प्रतिनिधिसभाको अर्को बैठक ३० वैशाखमा

प्रतिनिधिसभाको बैठक ३० वैशाखसम्मलाई स्थगित भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक ३० वैशाखसम्मलाई स्थगित भएको छ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको बैठक मतदानको प्रक्रिया सकिएपछि ३ दिनलाई स्थगित भएको हो।

आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ। १५ जना सांसद भने तटस्थ बसेका छन्।

प्रकाशित: May 10, 2021| 12:13 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।