बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीसीएमसीले देशभरका अस्पतलामा अक्सिजनको व्यवस्था गर्ने 

सीसीएमसीले देशभरका अस्पतलामा अक्सिजनको व्यवस्था गर्ने 

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन व्यवस्थापन केन्द्र सीसीएमसीले देशभरका अस्पतालहरुमा अक्सिजनको व्यवस्था मिलाउने भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन सञ्चालन व्यवस्थापन केन्द्र सीसीएमसीले देशभरका अस्पतालहरुमा अक्सिजनको व्यवस्था मिलाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित भई अस्पतालहरुमा आवश्यकताअनुसार अक्सिजनको व्यवस्था सीसीएसमीले मिलाउने सूचना जारी गरेको छ।

No description available.

प्रकाशित: May 10, 2021| 11:40 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।