बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको प्रशंसा गरेपछि महन्थले भने- हामी तटस्थ छौँ

प्रधानमन्त्रीको प्रशंसा गरेपछि महन्थले भने- हामी तटस्थ छौँ

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे पनि विश्वासको मतका लागि हुने मतदानमा आफूहरु तटस्थ रहने बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे पनि विश्वासको मतका लागि हुने मतदानमा आफूहरु तटस्थ रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आयोजित विशेष बैठकमा ठाकुरले प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका व्यक्तिहरुलाई छुटाइदिएको भन्दै प्रशंसा गरे।

उनले अहिले संविधान संशोधनको आवश्यकता रहेको पनि औँल्याए।

साथै आफूहरु पीडित रहेको दुःखेसो पनि गरे। जातीय, वर्गीय तथा सामाजिक विभेद रहेको दुःखेसो गरे।

प्रकाशित: May 10, 2021| 10:02 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।