बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट २ सैनिक कर्मचारीको मृत्यु, २१३ संक्रमित

दोस्रो लहरको कोरोना फैलिएसँगै नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको छ। वैशाख १९ गते एक र वैशाख २६ गते एक जना सेनाको मृत्यु भएको हो। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- दोस्रो लहरको कोरोना फैलिएसँगै नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको छ। वैशाख १९ गते एक र वैशाख २६ गते एक जना सेनाको मृत्यु भएको हो। 

यस्तै वैशाख १ गतेदेखि २६ गतेसम्ममा कोरोनाबाट सेनाका २ सय १३ जना कर्मचारी संक्रमित भएका छन्।

जसमध्ये १ सय २३ जना विभिन्न आसोलेसन सेन्टरमा उपचार भइरहेको छ भने बाँकीको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। उनका अनुसार सबैको अवस्था सामान्य छ।

प्रकाशित: May 10, 2021| 08:53 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।