बिहीबार, भदौ ११, २०८३

समाज

ओली–नेपाल पक्षका नेताको छलफल निष्कर्षविहीन

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रहरीले संकलन गरेका २३० थान अक्सिजन सिलिण्डर वितरण

नेपाल प्रहरीले २ सय ३० थान अक्सिसजन सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई बाँडेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

शीर्ष नेताहरुको दौडधुप जारी, देउवा र दाहालबीच सिंहदरबारमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा छ्लफल भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओली–नेपाल समूहका नेता छलफलमा

नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि अहिले सिंहदरबारमा ओली र माधव पक्षीय दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओली-नेपाल निकट नेताहरू सिंहदरबार छलफलमा

नेकपा एमालेको माधव झलनाथ पक्षका सांसदहरूले बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि अहिले सिंहदरबारमा ओली र माधव पक्षीय दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

जनमाेर्चाले फिर्ता लियाे गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट फैलिएको आशंका

कोरोना भाइरस संक्रमणका कारण भारतको अलीगढ मुस्लिम विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

संवैधानिक परिषद् बैठकद्वारा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस (सूचीसहित)

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

प्रिय मनास्लु ! यसपालि पनि सम्झन सकिएन

पोखराको आकाश शनिबार दिनभरजसो धुम्म परेको थियो। घरी पानी परिरहेको, घरी घाम झुल्केजस्तो हुन्थ्यो अनि घरी घामपानी। तर आइतबार भने यस क्षेत्रको आकाश बिहानैदेखि खुलिरहेको थियो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओलीविरुद्ध अविश्वास प्रस्ताव आए माधव-झलनाथ पक्षले सहयोग गर्ने

प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएमा त्यसमा सहयोग गर्ने माधव झलनाथ पक्षले निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कांग्रेसलाई मुख्यमन्त्री मान्न जनमोर्चालाई सकस

वैशाख १ गते गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएपछि तीन जना सांसद भएको जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

माधव पक्षीय २५ सांसद संसद् बैठकमा उपस्थित नहुने, ओलीले प्रधानमन्त्री पद गुमाउने निश्चित

नेकपा एमालेको माधवकुमार नेपाल पक्ष २५ सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

मोरङमा तीन घण्टामा ६ संक्रमितको मृत्यु 

मोरङमा सोमबार बिहान तीन घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको  छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

नेपाल पक्षलाई ओलीको आग्रह- हतारोमा अनुचित निर्णय नगर्नुस्, छलफलबाट समस्या समाधान गरौं

प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन केही घन्टा बाँकी रहँदा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय सांसदलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर पार्नु हो : रावल

नेकपा एमालेको माधव-झलनाथ पक्षीय नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर पार्नु भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

माधव-झलनाथ पक्ष राजीनामाबाट पछि हट्यो, संसद् बैठकमा अनुपस्थित हुने निर्णय

नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरू राजीनामा दिने निर्णयबाट पछि हटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

माधव पक्षका दुई सांसद बैठक चल्दै गर्दा आक्रोशित हुँदै बाहिरिए

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका दुई सांसद बैठक चल्दाचल्दै बाहिरिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

ओलीले ट्विट गर्दै आफ्ना सांसदलाई भने- प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुस्

प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८