बिहीबार, भदौ ११, २०८३

ओली-नेपाल निकट नेताहरू सिंहदरबार छलफलमा

नेकपा एमालेको माधव झलनाथ पक्षका सांसदहरूले बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि अहिले सिंहदरबारमा ओली र माधव पक्षीय दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको छ। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको माधव झलनाथ पक्षका सांसदहरूले बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि अहिले सिंहदरबारमा ओली र माधव पक्षीय दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको छ। 

प्रधानमन्त्री केपीशर्मा ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल पक्षका नेताहरूसँग छलफल गर्न सिंहदरबार आएका हुन्।

स्रोतका अनुसार अहिले उनले माधवकुमार नेपाल समूहमा रहेका नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन्।

प्रकाशित: May 10, 2021| 06:48 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।