बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ पक्ष राजीनामाबाट पछि हट्यो, संसद् बैठकमा अनुपस्थित हुने निर्णय

माधव-झलनाथ पक्ष राजीनामाबाट पछि हट्यो, संसद् बैठकमा अनुपस्थित हुने निर्णय

नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरू राजीनामा दिने निर्णयबाट पछि हटेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरू राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। तर, प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकमा भने उनीहरूले अनुपस्थित हुने निर्णय गरेका छन्। 

बैठकपछि एमाले उपाध्यक्ष एवम् सांसद भीम रावलले आजको विश्वासको मत दिने बैठकमा आफूहरू अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए।

आजको बैठकमा २१ जना सांसद सहभागी थिए।

प्रकाशित: May 10, 2021| 05:35 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।