बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमाेर्चाले फिर्ता लियाे गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

जनमाेर्चाले फिर्ता लियाे गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

पोखरा - राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमाेर्चा संसदीय दलकी प्रमुख सचेतक पियारी थापाले आइतबार साँझ संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र दर्ता गराएको सचिव हरिराज पोखरेलले जानकारी दिए। 

जनमोर्चाको वैशाख १२ गतेको संसदीय दलको बैठकले निर्णय गरे पनि समर्थन फिर्ताको पत्र भने आइतबार मात्रै दर्ता भएको हो।मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भने पनि जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन।

नयाँ सरकार गठन वा पुरानो सरकारलाई नै निरन्तरता भन्नेमा निर्णायक मानिएको जनमाेर्चाका यस प्रदेशमा तीन सांसद छन्।

प्रकाशित: May 10, 2021| 06:47 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।