बिहीबार, भदौ ११, २०८३

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। 

संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गर्नेछ। यसअघि नै पार्टीको स्थायी कमिटीको बैठकले पनि उक्त निर्णय गरिसकेको छ। 

त्यस्तै विश्वासको मत प्राप्त नभइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिने र त्यसपछि समिकरणका बारेमा पनि संसदीय दलको बैठकमा छलफल हुने एक सांसदले जानकारी दिए।

प्रकाशित: May 10, 2021| 06:09 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।