बिहीबार, भदौ ११, २०८३

झलनाथ खनाल कोरोनामुक्त

पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। एक साताअघि कोभिड–१९ को लक्षण देखा परेपछि उनी नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत थिए।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। एक साताअघि कोभिड–१९ को लक्षण देखा परेपछि उनी नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत थिए।

आइतबार गरिएको पीसीआर परीक्षणमा  रिपोर्ट नेगेटिभ आएको खनालले जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले मेरो  स्वास्थ्य  सुधारोन्मुख अवस्थामा रहेको र केही समयको आरामपछि म डिस्चार्ज भई सक्रिय रुपमा  कामकाजमा फर्कनेछु।’ 

प्रकाशित: May 09, 2021| 16:42 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।