बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउनु हुनेछ, आजै राजीनामा आउला : कमल थापा

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउनु हुनेछ, आजै राजीनामा आउला : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - राप्रपा अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने बताएका छन्। ट्विट गर्दै उनले आजै राजीनामा आउने बताएका हुन्।

‘आजै राजीनामा आउला, फेरि पनि प्रधानमन्त्री बन्न सक्नुहोला,’ उनले लेखेका छन्, ‘जे होस् अनेक विवाद र असफलताका बाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ।’

 

प्रकाशित: May 10, 2021| 03:15 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।