बिहीबार, भदौ ११, २०८३

नेपाल पक्षका सांसदलाई फकाउँदै ओलीका प्रतिनिधि

राजीनामा दिने तयारीमा रहेका माधवकुमार नेपाललगायत सांसदलाई भेट्न नेकपा (एमाले) ओली समूहका प्रतिनिधि सिंहदरबार पुगेका छन्। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– राजीनामा दिने तयारीमा रहेका माधवकुमार नेपाललगायत सांसदलाई भेट्न नेकपा (एमाले) ओली समूहका प्रतिनिधि सिंहदरबार पुगेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले नेपाल पक्षसँग कुरा गर्न अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका हुन्। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा वरिष्ठ नेता नेपाल, योगेश भट्टराई, मेटमणि चौधरी तथा ओली पक्षका नेताहरुबीच छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संसद् बैठक बोलाएपछि राजनीतिक दौडधुप जारी छ।

प्रकाशित: May 09, 2021| 10:23 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।