बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीका प्रतिनिधिसँगको छलफलपछि नेपाल पक्षीय सांसदहरुको बैठक सिंहदरबारमा

ओलीका प्रतिनिधिसँगको छलफलपछि नेपाल पक्षीय सांसदहरुको बैठक सिंहदरबारमा

ओली पक्षीय नेताहरूसँगको वार्ता सकिएपछि नेकपा एमालेको असन्तुष्ट पक्षका सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– ओली पक्षीय नेताहरूसँगको वार्ता सकिएपछि नेकपा एमालेको असन्तुष्ट पक्षका सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्।
सिंहदरबारमा वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग अहिले छलफल गरिरहेका  छन्।

सांसद मेटमणी चौधरीले सिंहदरबारमा आफूहरुको छलफल शुरु भएको जानकारी दिए। आजै बसेको स्थायी कमिटीको बैठकले कुनै नाटकीय परिवर्तन नआएमा राजीनामा दिने नै निर्णय गरेको थियो

प्रकाशित: May 09, 2021| 11:17 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।