बिहीबार, भदौ ११, २०८३

वीर अस्पतालको नयाँ भवन अब कोरोना अस्पताल

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।

शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीरको नयाँ भवनमा कोरोनाका संक्रमितको मात्र उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

वीरको नयाँ भवनमा ५०० सम्म बेड राखेर उपचार गर्ने तयारी भएको छ।

मन्त्रिपरिषद् बैठकले अन्य समसामयिक विषयमा छलफल गरे पनि निर्णयहरु सार्वजनिक गरिएको छैन।

प्रकाशित: May 08, 2021| 13:57 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।