बिहीबार, भदौ ११, २०८३

समाज

प्रेमध्वज दाइ, कहिल्यै नओइलाउने फूल

चैत २५ गते प्रेमध्वज प्रधान दाइसँग अन्तिम तस्बिर खिचेको रहेछु। अन्तिम भेट चैत २७ गते आयोजित एउटा सांगीतिक कार्यक्रममा भएको थियो। अब के गर्ने?
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

रुपन्देही प्रशासनद्वारा उद्योगबाट ५३८ अक्सिजन सिलिण्डर संकलन 

अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएपछि रुपन्देहीमा प्रशासनले उद्योगबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

दोस्रो तहका नेताको सक्रियताले वैशाख २७ अघि नै मिल्ला त एमाले ? 

सत्तारुढ दल नेकपा (एमाले)मा केही महिनादेखि बढेको किचलो मिल्ने संकेत देखिएको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबीच विवाद बढ्दो छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कांग्रेस रुपन्देहीले आइसोलेसन बनाउन पार्टी कार्यालय दिने

नेपाली कांग्रेसले रुपन्देहीले कोभिड अस्पताल वा आइसोलेसन बनाउनका लागि आफ्नो कार्यालय भवन दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

नक्कली रेमडेसिभिर बेच्ने दुई जना विराटनगरबाट पक्राउ 

नक्कली रेमडेसिभिरको कारोबारमा संलग्न दुई जना विराटनगरबाट परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

रुपन्देहीमा बेड नपाएर २ जनाको मृत्यु, सक्रिय संक्रमित ६ हजार पुगे

रुपन्देहीमा अस्पतालमा बेड नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

खोप खरिदमा भएको भ्रष्टाचार प्रकरणले सरकारको अनैतिक चरित्र उदाङ्गो भयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप खरिदमा सरकार भ्रष्टाचारमा संलग्नु हुनुले अनैतिक चरित्र उदाङ्गो भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी नियुक्त

कर्णाली प्रदेशमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

एमाले विभाजन रोक्न दौडधुप : ईश्वर पोखरेल शितल निवासमा, नेपाल पक्षका नेता बालुवाटारमा

पार्टी विभाजन रोक्न एमालेका नेताहरुले सक्रियता बढाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कर्णालीमा कोरोना नियन्त्रण निर्देशक समिति गठन

कर्णाली प्रदेश सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

घरमा राखिएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन गृहमन्त्रालयको अपिल

गृहमन्त्रालयले घर राखिएका अक्सिजन सिलिण्डरहरु उपलब्ध गराउन आम सर्वसाधारणमा अपिल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

देउवा र दाहालबीच बूढानीलकण्ठमा छलफल जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

सर्लाहीमा पनि भोलिदेखि निषेध आदेश

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको सर्लाहीमा पनि भोलि (शनिबार) देखि निषेध आदेश लागू हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं उपत्यकामा एकैदिन थपिए ४ हजार १०६ संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार कोरोना भाइरसका ४ हजार १०६ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

आईसीयू र भेन्टिलेटरमा ९५९ जना कोरोना संक्रमित

कोरोना संक्रमित बढेसँगै आईसियु र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

लुम्बिनीमा कोभिड नियन्त्रण गर्न सरकार असफल : विपक्षी गठबन्धन 

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलले कोभिड–१९को महामारी नियन्त्रणमा प्रदेश सरकार असफल भएको आरोप लगाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त छाड्नेबारे न्यायाधीशको राय बाझियो, मुद्दा पूर्ण इजलासमा जाने

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणका मुख्य अभियुक्त भनिएका शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने–नगर्नेबारे सर्वोच्च अदालतका दुई जना न्यायाधीशको राय बाझिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

२४ घण्टामा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

गत २४ घण्टामा देशभर ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

सभामुखलाई भेट्न प्रचण्ड लैनचौरमा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८