बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा एकैदिन थपिए ४ हजार १०६ संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार कोरोना भाइरसका ४ हजार १०६ जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं उपत्यकामा शुक्रबार कोरोना भाइरसका ४ हजार १०६ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी काठमाडौंमा ३ हजार ८९ छन् भने ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना संक्रमित थपिएका छन्।

हाल काठमाडौंमा २५ हजार ९४० सक्रिय संक्रमित छन् भने ललितपुरमा ५ हजार ४२९ र भक्तपुरमा ३ हजार २५२ जना छन्।
 

प्रकाशित: May 07, 2021| 12:11 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।