बिहीबार, भदौ ११, २०८३

सभामुखलाई भेट्न प्रचण्ड लैनचौरमा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

लैनचौरस्थित सभामुखको सरकारी निवासमा अहिले सापकोटा र दाहालबीच भेटवार्ता भइरहेको उच्च स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि पछिल्लो समयमा भेटवार्ता तीव्र बनेका छन्। दाहाल सभामुखलाई भेट्न उनको सरकारी निवास पुगेका हुन्। अहिले साँझ पौने ५ बजेदेखि भेटवार्ता भइरहेको हो।

प्रकाशित: May 07, 2021| 11:21 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।