बिहीबार, भदौ ११, २०८३

२४ घण्टामा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

गत २४ घण्टामा देशभर ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन्। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– गत २४ घण्टामा देशभर ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर र ४९५ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार १९६ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ हजार २३ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ९०५ छ।


 

प्रकाशित: May 07, 2021| 11:35 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।