प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भयो। संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा कानुन व्यवसायीले प्रश्न उठाए। यसपछि इजलासमा केही समय विवाद भयो।
नेपालको समग्र कृषि क्षेत्र कुनै न कुनै स्थनीय तह मातहत रहने भएकाले बजेट स्थानीय तह केन्द्रित हुनुपर्ने सुझाव आइरहेका बेला कृषि मन्त्रालयले करिब ८० प्रतिशत बजेट संघमार्फत् नै खर्च गर्नेगरी...
म मृत्यु घोषणा पूर्व गरिने प्रक्रिया इसीजी गरिरहेकी थिएँ। ६ जनाको समूह गडगड जुत्ता बजार्दै अनुमति विनै कोरोना वार्डमा छिर्यो। उनीहरु आएर मेरो घाँटी समात्न थाले।
प्रधानन्यायाधीश राणाले विघटनविरुद्धका परेका १९ रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए। यसपछि शुक्रबार संवैधानिक इजलासा ती रिटमाथि सुनुवाइ सुरु भएको हो।
बागमती प्रदेशमा भएको जेठ ६ मा भएको उपचुनावमा डा देवकोटा विजयी भएका हुन्। नेपाल कम्युनिस्ट पार्टी एमालेका आधिकारिक उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा थिए भने डा देवकोटा पनि नेकपा एमालेकै माधवकुमार...
आदर्शले नारायणी अस्पतालका मिर्गाैला डायलसिस विभाग प्रमुख डा. निरज सिंहको नामै किटेर सामाजिक सञ्जालमा बोलेपछि नेपाल चिकित्सक संघ केन्द्रीय कमिटिका ज्वाइन्ट सेक्रेटेरीसमेत रहेका सिंहको पक्षमा चिकित्स संघ नारयणी अञ्चल शाखाले...
उनी वडा कार्यालयमा कर्मचारीका रुपमा कार्यरत थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेकाे आराेप लागेकाे थियाे।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाको छानबिन गरी कारबाही गर्ने बताएका छन्।