मंगलबार, भदौ ९, २०८३

समाज

मोरङमा निषेध आदेश उल्लंघन गर्ने ९ जनालाई जरिवाना

मोरङमा निषेध आदेश उल्लंघन गर्नेलाई जरिवाना तिराउन सुरु गरिएको छ। निषेध आदेश उल्लंघन गर्दै होटल सञ्चालन गर्ने विराटनगरका ९ जना कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

‘साह्रै निष्ठुरी रहेछ यो सहर, अब कहिल्यै फर्किन्नँ’ 

निषेध आदेशले उनको रोजीरोटी मात्र खोसेन, बेचैनी र छटपटी बढाएको छ। उनको निद्रा हराएको छ। महामारीअघि दिनको १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउने गरेका उनको खल्तीमा अहिले एक रुपैयाँ...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले अधिकांश एमालेका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

पोखरामा अक्सिजन नपाएर एकसाथ ६ जनाको मृत्यु भएपछि कांग्रेसको प्रश्न- सरकार कहाँ छ?

'समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कहालीलाग्दो गरी जनता मरिरहँदा सरकार असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य : कांग्रेस

नेपाली कांग्रेसले कोरोना महामारीका कारण कहालीलाग्दो गरी जनताको  मृत्यु भइरहँदा सरकार भने असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य भएको बताएको छ। पोखरामा अक्सिजनको अभावमा सुत्केरी महिलासहित एकसाथ ६ जनाको मृत्युभएपछि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

१८ सार्वजनिक संस्थान घाटामा, ५ खर्ब १९ अर्ब पुग्यो सरकारी लगानी

सार्वजनिक संस्थानमा सरकारले गत आर्थिक वर्षसम्म २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी गरेको छ। त्यस्तै २ खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। ऋण र सेयर गरी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

प्रमुख जिल्ला अधिकारीहरुसँग मुख्यमन्त्री राउतको छलफल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्थाबारे बुझ्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

शुक्रबार थपिएका संक्रमित सबैभन्दा धेरै २१–३० वर्षका 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

१,६२७ संक्रमितको आईसीयूमा र ४५० को भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबार आईसीयूमा १ हजार ६२७ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। जसमध्ये ४५० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

देशबासीका नाममा के भने प्रधानमन्त्री ओलीले? [७२ बुँदे सम्बोधनको पूर्णपाठ]

कोभिडसँग मुकाबिला गर्न 'जीवन पहिला' हाम्रो नीति हो। जनताको जीवन रक्षा सरकारको प्रमुख दायित्व हो। हामीलाई थाहै छ, महामारी नियन्त्रणको पहिलो र प्रभावकारी उपाय भनेको यसको रोकथाम हो, महामारी फैलिन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

जनमुक्ति पार्टीद्वारा अस्पतालमा  निःशुल्क खाना वितरण

राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना र खाजा खुवाउन सुरु गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरीका नर्समाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी

नेपालगञ्जस्थित भेरी अस्पतालका नर्समाथि आक्रमणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगलाई तीन जनालाई पक्राउ गरिएको जानकारी गराएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिँदै, केहीबेरमा शपथ

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार हुने भएको छ। मुख्मन्त्री त्रिलोचन भट्टले थप हुने मन्त्रीलाई शुक्रबार बजे शपथ गराउने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कोभिड बिरामीको उपचारमा लापरबाही नगर्न उच्च अदालत जनकपुरको आदेश

अधिवक्ता राजकुमार महासेठले सहज उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले बिरामीको उपचार प्रभावकारी बनाउन आदेश दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुदूरपश्चिम : एमाले संसदीय दलको प्रमुख सचेतकबाट हटाइए तामाङ, खड्कालाई जिम्मेवारी

प्रमुख सचेतक रहेका तामाङलाई दलको तर्फबाट अर्को जिम्मेवारी दिनुपर्ने भएको भन्दै पदमुक्त गरिएको सभामुखलाई पठाएको पत्रमा उल्लेख छ। तामाङलाई हटाएपछि प्रदेश सभा सदस्य लालबहादुर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

पहिलो डोज कोभिड खोप लगाएकालाई निश्चिन्त रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

काेराेना अपडेट : ९ हजार ४१ संक्रमणमुक्त, ६ हजार ९५१ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिए

नेपालमा पछिल्ला ९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

सुर्खेतमा जारी निषेध आदेश जेठ २५ गतेसम्म थप गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको सरकारको दाबी

सरकारले ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँमा पुगेको दाबी गरेको छ। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले गत यस्तो दाबी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८