मंगलबार, भदौ ९, २०८३

समाज

जनकपुरधामको कुपेश्वरनाथ महादेव मन्दिरबाट दुई बहुमूल्य मूर्ति चोरी

जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति चोरी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

यसकारण निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भयो : प्रधानमन्त्री ओली (मन्तव्यसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने हल्ला अत्यन्त निराधार रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले भने- सरकार जनताप्रति उदासिन र संवेदनहीन 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि शासकको शैली र व्यवहारको निरन्तर समीक्षा विषय बन्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

यस्ता थिए गणतन्त्र आउनुअघिका तत्कालीन राजनीतिक घटनाक्रम

२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद्काे बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सुर्खेतमा पनि एमालेको समानान्तर कमिटी

नेकपा (एमाले) माधव–झलनाथ पक्षले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा भौतिक उपस्थितिमै  सञ्चालन हुने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएकाले अध्यापन कार्यको निरन्तरता दिँदै विद्यार्थीहरूलाई उपल्लो सेमेस्टरमा अपग्रेड गर्न क्याम्पसहरूलाई सूचित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गणतन्त्रलाई परिस्कृत गर्न जनअभिमतको कदर अनिवार्य छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गणतन्त्र दिवसले समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र स्थापनाका लागि उत्प्रेरणा दिने राष्ट्रपतिकाे विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

हृदयको सग्लो पोस्टरमा वानीरा...

गहिराइमा डुबल्की मार्ने क्षमता अद्भुत थियो। लेखनमा गहिराइ थियो उहाँको। साच्चै प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व र कविता बाचन बेजोड थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

चामेको नयाँबजार बस्तीमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँबजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँबजार बीचबाट बग्ने घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेका हुन्। खोलामा आएको बाढी नयाँबजारको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

मन्त्रीका मान्छेलाई छानीछानी खोप, विराटनगरमा सर्वसाधारणको आक्रोश

मन्त्री राईको निर्देशनमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसमेतको अगुवाइमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको थियाे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्राष्ट्रिय शाखाले कोरोना प्रभावितलाई राहत दिने 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अन्तर्राष्ट्रिय शाखाले कोरोना नियन्त्रण तथा उपचारमा सहयोग गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

राष्ट्रपतिद्वारा ४३० जनाको कैद मिनाहा

१४ औं गणतन्त्र दिवसका अवसरमा अवसरमा ४३० जना कैदीले माफी मिनाहा पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कैलालीमा हत्या आरोपमा चार जना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

बाँकेका ५ दलको आरोप- प्रधानमन्त्री र मुख्यमन्त्रीकै संरक्षणमा भेरी अस्पतालमा आक्रमण भयो

‘ओली सरकार र लुम्बिनीका मुख्यमन्त्रीको संरक्षणमा रहेका एमाले ओली गुटका प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८