‘ओली प्रधानमन्त्री हुँदा नै ममा यी मान्छेमा प्रगतिशील सोच छैन, गणतन्त्रले प्राप्त गरेका उपलब्धिप्रति सहिष्ण छैनन् भनेर चस्का पसेको थियो। उनको भूमिका निरंकुश र प्रतिगमन उन्मुख देखिन्छ।’
विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको थिएन। गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो। तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको हो। हरेक जिल्लामा प्रहरीको...
कोरोनाका विरुद्ध भ्याक्सिन वितरण गर्ने भएकोले अवस्था सामान्य बन्दै गई आर्थिक वृद्धिदर ६.५ प्रतिशतले पुग्ने अनुमान गरिएको अर्थमन्त्री पौडेलले जानकारी बताए।
सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो लक्ष्य लिएको उल्लेख गरेका...
सरकारले विभिन्न व्यक्ति तथा समूहले कब्जा गरेको जग्गा एक वर्षभित्र आफ्नो मातहतमा ल्याउने बताएको छ। यस्तो जग्गा र गुठीको जग्गा सरकारले सदुपयोग गर्ने सरकारी योजना छ।
गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।