मंगलबार, भदौ ९, २०८३

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने

सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो लक्ष्य लिएको उल्लेख गरेका हुन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो लक्ष्य लिएको उल्लेख गरेका हुन्। 

'हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ,' वक्तव्यका क्रममा उनले भने। 

हुम्ला जिल्ला मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो। अन्य सबै ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन्। 

प्रकाशित: May 29, 2021| 12:08 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।