मंगलबार, भदौ ९, २०८३

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

सरकारले मुलुकभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बर बनाएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– सरकारले मुलुकभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बर बनाएको छ।

आर्थिक बर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले महिला स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गर्दै १२ हजार बनाइएको जानकारी दिएका छन्।
 

प्रकाशित: May 29, 2021| 10:48 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।