मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कब्जा भएको र गुठीको जग्गा अब सदुपयोग हुन्छ : अर्थमन्त्री 

कब्जा भएको र गुठीको जग्गा अब सदुपयोग हुन्छ : अर्थमन्त्री 

सरकारले विभिन्न व्यक्ति तथा समूहले कब्जा गरेको जग्गा एक वर्षभित्र आफ्नो मातहतमा ल्याउने बताएको छ। यस्तो जग्गा र गुठीको जग्गा सरकारले सदुपयोग गर्ने सरकारी योजना छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– सरकारले विभिन्न व्यक्ति तथा समूहले कब्जा गरेको जग्गा एक वर्षभित्र आफ्नो मातहतमा ल्याउने बताएको छ। यस्तो जग्गा र गुठीको जग्गा सरकारले सदुपयोग गर्ने सरकारी योजना छ।

अर्थमन्त्री विष्णु पौडेलले आज प्रस्तुत गरेको बजेटमा जग्गाको सही वितरणका लागि यस्तो योजना ल्याइएको उल्लेख छ। जग्गाको कारोबार विद्युतीय प्रणालीमा लैजान मेरो कित्ता नामक डिजिटल सिस्टम ल्याइएको उनले बताए।

त्यसको सहयोगबाट सरकाले जग्गाको काम पनि सहज रुपमा गर्ने भएको छ। अब डिजिटल प्रविधिबाटै जग्गाको किनबेच गर्न सकिने बजेटमा उल्लेख छ।

प्रकाशित: May 29, 2021| 11:25 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।